Wednesday, September 16, 2015

संयुक्त मधेशी मोर्चाले हाथ मिलायो गच्छेदारसँग :- महन्थ ठाकुर

माघ २२ 
काठमाडौं,

आज विहानै मोर्चाका अध्यक्ष महन्थ ठाकुरले पत्रकार सम्मेलन गरेर यो जानकारी दिनुभएको छ कि हाम्रो मांगलाई नजरन्दाज गरेकोले हामी पनि बिजय जीको कुरामा सहमत भएक छौं ।
मधेशका समस्त यूवा संगठनलाई यो निवेदन गरिन्छ कि अव सम्पुर्ण मधेशीको आन्दोलन स्वतन्त्र मधेश रष्ट्रकोलागि हुनेछ । अव कुनै वर्ता हुँदैन, हामी अलगै देशको तयारीमा लगन युवालाइ आग्रह गर्न चाहन्छौं । हामी पछी हट्दैनौ ।